• २०८१ कार्तिक ७ बुधबार

एन्डरसन फिलिप पोखराबाट एनपीएल खेल्ने

kharibot

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा वेस्ट इन्डिजका बलर एन्डरसन फिलिप पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्।

२८ बर्षिय फिलिपलाई पोखरा एभेन्जर्सले भित्राएको जानकारी दिएको हो ।

यस अघि पोखराले नेदरल्याण्डसका बास डि लिडे र अमेरिकाका विकेटकिपर ब्याट्सम्यान आन्द्रेस गौसलाई अनुबन्ध गरेको थियो ।

पोखराको मार्की खेलाडीमा नेपाल राष्ट्रिय टोलीका कुशल भुर्तेल रहेका छन् ।

एनपीएल आगामी मङ्सिर १५ देखि पुस ६ सम्म आयोजना हुँदैछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै