• २०८१ कार्तिक ७ बुधबार

प्रधानमन्त्री ओलीले बोलाए सत्ता गठबन्धनको बैठक

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरुको बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले बिहान ९ बजे बस्ने गरी बैठक बोलाएका हुन् ।

बैठकमा सरकारको एक सय दिनको कामको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्ने एजेन्डा रहेको छ ।

प्रधानमन्त्री ओलीले आजै सय दिनको उपलब्धी सार्वजनिक गर्ने तयारी गरिरहेका बेला सत्तारुध दलको बैठक बोलाएको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै