• २०८१ कार्तिक ४ आइतबार

एमालेको सचिवालय बैठक बस्दै

kharibot

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । आज साँझ ५ बजे एमाले केन्द्रीय कार्यालय, च्यासलमा पार्टीको सचिवालयको बैठक बस्न लागेको हो ।

पार्टी कार्यलय निर्माणका लागि भाटभटेनीका संचालक मीन बहादुर गुरुङबाट जग्गा र निर्माण सहयोग लिएपछि चौतर्फी आलोचना भएपछि सचिवालयको बैठक पहिलो पटक बस्न लागेको हो । एमालेले पार्टी भित्र र बाहिर आलोचना भएपछि त्यसको खण्डन गर्दै सहयोग लिएको सहि भएको दाबी गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै