• २०८१ असोज २५ शुक्रबार

नेपाल काभा यू-२० पुरुष भलिबल प्रतियोगिताको फाइनलमा

kharibot

काठमाडौँ । नेपाल काभा यू-२० पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

श्रीलङ्काको कोलम्बोमा भईरहेको खेलमा नेपालले शुक्रवार तुर्कमेनिस्तानलाई ३–० सेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । नेपालले तुर्कमेनिस्तानलाई २५–१४, २५–२१, २५–२० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरेको हो । 

नेपालले प्रतियोगितामा पाँच मध्ये तीन खेल जित्दै कूल १० अङ्क जोडेर शीर्ष दुईमा रहँदै फाईनलमा स्थान बनाएको छ ।

नेपालले अब फाईनलमा शनिवार उज्वेकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै