• २०८१ असोज ७ सोमबार

रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

kharibot

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पुर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

जिल्ला अदालत पोखराका न्यायाधीश कृष्णजंग शाहको  इजलासबाट सहकारीमा मुछिएका लामिछानेलाई पक्राउ पुर्जी जारी भएको हो ।

गोर्खा मिडिया नेटवर्कका सञ्चालक पूर्वडीआइजी छविलाल जोशीलाई पनि आजै प्रहरीले पक्राउ गरिसकेको छ । 

लामिछानेलाई पक्राउ पुर्जी जारी भएपछि हाल रास्वपाको पार्टी कार्यालय धुम्बाराहीमा कार्यकर्ताको चहल पहल बढेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै