• २०८१ असोज १ मंगलबार

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

kharibot

काठमाडौं । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । 

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा निर्णयहरु सार्वजनिक गरेका हुन् ।

बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ भने नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को बैठकका निर्णयहरु:

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै