• २०८१ असार १९ बुधबार

सत्ता समीकरण परिवर्तन हुदैन- प्रवक्ता शर्मा

kharibot

काठमाडौँ । सत्ता समीकरण परिवर्तन हुने बाहिर हल्ला भएका कुरा असत्य भएको सरकारले बताएको छ ।

सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद्को बैठकपछि बोल्दै  प्रधानमन्त्रीले क्याबिनेटमा ब्रिफिङ गरेको बताउदै सत्ता समीकरण परिवर्तन नहुने बताएकी छन् ।

उनले राष्ट्रिय सहमतिको सरकारको कुरा समेत नभएको दाबी गर्दै मिडियामा आएका कुराहरु गलत भएको दाबी गरेकी छन् । उनले सत्ता समीकरण दिर्घकालसम्म जाने बताउदै उनले मिडियामा आएको र यथार्थ फरक रहेको बताएकी छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै