• २०८१ बैशाख २० बिहीबार

कलाकार भिमबहादुर थापाको निधन 

kharibot

काठमाडौँ । वरिष्ठ कलाकार भिमबहादुर थापाको निधन भएको छ ।

कलाकार थापाको गएराती २ बजे निधन भएको हास्यकलाकार जितु नेपालले जानकारी दिएका छन् । 

विस १९८३ मा खोटाङमा जन्मिएका थापा ब्रिटिस आर्मीमा भर्ना भएर सन १९३९ देखि १९४५ सम्म विश्वयुद्ध समेत लडेका थिए । ९३ बर्षय कलाकार थापाले १६० भन्दा बढी नेपाली टेलिफिल्म र करिब सय वटा नेपाली फिल्ममा अभिनय गरेका छन् ।  
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै