• २०८१ असार ४ मंगलबार

बजेट: गाजाको व्यावसायिक उत्पादनका लागि कानुनी व्यवस्था गरिने

kharibot

काठमाडौँ ।  अर्थमन्त्री वर्षमान पुनले औषधि प्रयोजनका गाजाको व्यावसायिक उत्पादनका लागि कानुनी व्यवस्था गर्ने घोषणा गरेका छन् । 

मंगलबार संघीय संसदको संयुक्त बैठकमा आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले औषधि प्रयोजनका लागि गाजाको व्यावसायिक उत्पादनको कानुनी व्यवस्था गर्ने घोषणा गरेका हुन् । 

अघिल्लो बजेटमा पनि यस्तै घोषणा गरिएको भएपनि यस बारे कुनै पहल या कार्यान्वयन भने हुन सकेन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै