• २०८१ असार २ आइतबार

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

kharibot

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक जारी रहेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा सचिवालय बैठक जारी रहेको हो ।

बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र पार्टीको आसन्न १०औं महाधिवेशनबारे छलफल भइरहेको बताइएको छ ।

एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा महाधिवेशन गर्दै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै