• २०८१ श्रावण १२ शनिबार

स्यान्टु श्रेष्ठ ओलम्पिकमा छनोट

kharibot

काठमाडौँ । स्यान्टु श्रेष्ठ ओलम्पिकमा छनोट भएका छन् । 

पेरिस २०२४ ओलम्पिकको दक्षिण एसियाली टेबलटेनिस छनोट अन्तर्गत पुरूषतर्फ बुधबार लैनचौरस्थित टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको फाइनलमा संयोग कपालीलाई ४-३ ले हराउँदै ओलम्पिका छनोट भएका हुन् ।

ओलम्पिकमा छनोट हुने उनी तेस्रो नेपाली खेलाडी बनेका छन् । यसअघि ओलम्पिकमा संगीना वैद्य र दीपक विष्ट छानिएका थिए । संगिना २००४ को एथेन्स र दीपक २००८ को बेइजिङ ओलम्पिकका लागि छनोट भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै