• २०८१ जेठ ७ सोमबार

सर्वोच्च अदालतका आजका सबै इजलास स्थगित

kharibot

काठमाडौँ । सर्वोच्च अदालतका आजका सबै इजलास बन्द भएका छन् । 

पूर्वन्यायाधीश हरिजंग सिजापतिको निधन भएपछि बिहीबार सबै इजलास स्थगित भएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिएका छन् । 

उनले इजलास बन्द भएपनि सर्वोच्चका प्रशासनिक कम भने हुने बताए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै