• २०८१ बैशाख १६ आइतबार

सर्वोच्चले दुर्गा प्रसाईंको मुद्धाको सुनुवाई चैत्र १२ गते हुने

kharibot

काठमाडौँ । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंद्वारा बी एन्ड सी कलेजका तर्फबाट दायर गरेको रिट निवेदनमाथि यही चैत १२ गते निर्णय सुनाउने गरी मिति तोकेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले मंगलबारको सुनुवाइपछि निर्णय सुनाउने गरी आदेश दिएको हो । सर्वोच्चले यस मुद्धालाई अग्राधिकार दिएर आज पेसी तोकेको थियो । 

मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट एलओसी पाएर संरचना निर्माण गरिसकेको अवस्थामा अध्यापन अनुमति नदिएको भन्दै प्रसाईंले रिट निवेदन दिएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै