• २०८१ बैशाख २१ शुक्रबार

कार्यव्यवस्था परामर्श समिति सदस्यमा सुनिता बराल मनोनीत

kharibot

काठमाडौं। प्रनिनिधिसभालाई  नेकपा एमालेकी सचेतक सुनिता बराल कार्यव्यवस्था परामर्श समिति सदस्यमा मनोनीत भएको जानकारी गराइएको छ । 

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समिति सदस्यमा बराल मनोनीत भएको जानकारी गराएका हुन् ।

यसअघि एमालेको तर्फबाट कार्यव्यवस्था परामर्श समिति सदस्य रहेका पदम गिरी कानुनमन्त्री भएपछि बराललाई सदस्यमा मनोनीत गरिएको हो ।
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै