• २०८३ बैशाख १८ शुक्रबार

त्रिकोणीय टी-२० सिरिजको खेल तालिका सार्बजनिक

त्रिकोणीय टी-२० सिरिजको खेल तालिका सार्बजनिक

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणीय टी-२० सिरिजको खेल तालिका सार्बजनिक गरेको छ ।

नेपालसहित नामिबिया र नेदरल्याण्डस बीच हुने यो सिरिज २७ फेब्रुअरीदेखि ५ मार्चसम्म हुने छ ।

यो सिरिज आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणीय सिरिजपछि हुने छ । लिग-२ सिरिज २५ फेब्रुअरीसम्म हुने छ ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै