• २०८१ बैशाख २३ आइतबार

सत्ता गठबन्धनको बैठक बालुवाटारमा जारी

kharibot

फाइल तस्बीर

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ ।

बिहीबार बिहान ११ बजेदेखि बैठक सुरू भएको बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी, लोसपा र राष्ट्रिय जनमोर्चा लगायत सत्ता गठबन्धनका दलहरु सहभागी रहेका छन् ।

बैठकमा संघीयता कार्यान्वयनसँग जोडिएका विषयमा छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै