• २०८१ बैशाख २५ मंगलबार

दोहोरो अंकले घट्यो सेयर बजार

kharibot

काठमाडौं। सेयर बजार १७.२३ अंकले घटेको छ । बुधबार १७.२३ अंकले घटेको सेयर बजार २०७०.८४ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०७ कम्पनीको १ करोड ४३ लाख ३७ हजार ७३८ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २४ करोड ८७ लाख ८२ हजार ६११ रुपैयाँको कारोबार भएको छ । 

यसदिन ८३ वटा कम्पनीको सेयरमूल्य बढ्दा १५९ वटा कम्पनीको घटेको छ भने ५ वटाको स्थिर छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै