• २०८१ बैशाख १६ आइतबार

प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटबार्ता

kharibot

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उक्त भेटघाट भएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार समसमायिक राजनीतिक बिषयमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच कुराकानी भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै