• २०८१ बैशाख २० बिहीबार

कांग्रेस केन्द्रीय समिति बैठक सर्‍यो

kharibot

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक दुई पछि सारिएको छ ।

आउँदो २ असोजका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक ४ असोज दिउँसो १ बजे बस्नेगरी सारिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । 

बैठक सार्नुको कारण भने खुलाइएको छैन ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै