• २०८१ बैशाख २१ शुक्रबार

बालेनलाई नागरिक उड्डयन प्राधिकरणले सोध्यो स्पष्टीकरण

kharibot

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई नागरिक उड्डयन प्राधिकरणले स्पष्टीकरण सोधेको छ ।

मेयर शाहले पूर्वजानकारी नदिई विमानस्थल क्षेत्रका फेन्सिङ तार काटेको भन्दै प्राधिरकरणले शुक्रबार स्पष्टीकरण सोधेको हो ।

प्राधिकरणले बालेनलाई सात दिनको समय दिएर स्पष्टीकरण मागेको छ ।

प्राधिकरणको पत्र:

  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै