• २०८१ बैशाख २१ शुक्रबार

ओमानविरुद्ध कुशल भुर्तेलको शतक

kharibot

काठमाडौँ । कुशल भुर्तेलले ओमानविरुद्ध शतक प्रहार गरेका छन् ।

विश्वकप क्वालिफायर अघिको अन्तिम वार्मअप खेलमा ओमानले दिएको २६८ रनको लक्ष्य पछ्याउनेक्रममा भुर्तेलले शानदार ब्याटिंग गर्दै शतक पुरा गरेका हुन् । भुर्तेलले ९१ बलमा आफ्नो शतक पुरा गरेका छन् । उनलाई ४६ रन बनाएर भीम सार्कीले साथ दिइरहेका छन् ।

यो समाचार तयार गरुन्जेल नेपालले ३० ओभरमा एक विकेट गुमाएर १८१ रन बनाएको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै