• २०८१ असार ९ आइतबार

रास्वपाका नेताहरुसँग चिनियाँ दुताबासको टोलीको भेटवार्ता

kharibot

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुसँग नेपालस्थित चिनियाँ दुताबासको टोलीबीच भेटवार्ता भएको छ ।

विहिबार रास्वपाको पार्टी कार्यालय बसुन्धरामा उपसभापति डीपी अर्याल, सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, केन्द्रीय सदस्य प्रतिभा रावल र पार्टी सल्लाहकार भूमिनन्द बरालले डेपुटी चिफ अफ मिसनको पोलिटिकल कन्सुलर वाङ शिनसहितको टोलीसँग भेटवार्ता गरेका हुन् ।  

सो भेटघाटमा नेपाल र चीनका आपसी चासोका विषयहरूमा छलफल भएको रास्वपाले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै