• २०८१ बैशाख २२ शनिबार

परराष्ट्रमन्त्री साउदको राजा चार्ल्स र प्रधानमन्त्री सुनकसँग भेट

kharibot

लन्डन । परराष्ट्रमन्त्री एनपी साउद बेलायतका राज चाल्र्स तृतीयको राज्याभिषेक समारोहमा सहभागी भएका छन् । 

वेस्टमिन्स्टर एबेमा शनिबार आयोजित विशेष समारोहमा मन्त्री साउद सहभागी भएका हुन् । उनी शनिबार साँझ बकिङ्घम प्यालेसमा विदेशी प्रतिनिधिका लागि आयोजना गरिएको  स्वागत समारोहमा पनि सहभागी भएको लन्डनस्थित नेपाली दूतावासले जनाएको छ ।

यस अवसरमा मन्त्री साउदले समारोहमा उपस्थित विशिष्ट व्यक्तित्वसँग भेटघाट गरेका थिए । सो क्रममा उनले राजा चार्ल्स तृतीय, प्रधानमन्त्री ऋषि सुनक लगायतसँग भेट गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै