• २०८१ बैशाख १५ शनिबार

ओमानविरुद्ध सोमपाल कामीको अर्धशतक

kharibot

काठमाडौँ । एसीसी प्रिमियर कप अन्तर्गत नेपालले ओमानविरुद्ध टस हारेर पहिला ब्याटिंग गरिरहेको छ ।

यसैक्रममा नेपालका लागि सोमपाल कामीले अर्धशतक बनाएका छन् । सोम्पालले ३९ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् ।

अहिले सोमपाल ५४ रन बनाएर खेलिरहेका छन् भने करण केसीले ८ रन बनाएर उनलाई साथ दिएका छन् ।

यो समाचार तयार गरुन्जेल नेपालले ४८ ओभरमा ७ विकेट गुमाउदै २८७ रन बनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै