• २०८१ बैशाख १५ शनिबार

शताब्दी पुरूष सत्यमोहनकी पत्नी राधादेवी जोशीको निधन

kharibot

काठमाडौं । शताब्दी पुरूष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ।

ललितपुरको किस्ट अस्पतालमा उपचारका क्रममा शनिबार बिहान उनको निधन भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि गत १६ चैतमा अस्पताल भर्ना भएकी उनको सय वर्षको उमेरमा शनिबार बिहान ५: ५६ बजे निधन भएको अस्पतालले जनाएको छ ।

गत ३० असोजमा शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै