• २०८१ जेठ ४ शुक्रबार

एकीकृत समाजवादीबाट पहिलो चरणमा प्रकाश ज्वाला मन्त्री बन्ने

kharibot

काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट प्रकाश ज्वाला मन्त्री बन्ने भएका छन् ।

एकीकृत समाजवादीले पहिलो चरणमा उपमहासचिव प्रकाश ज्वालालाई मन्त्रीमा सिफारिस गर्ने भएको छ । ज्वाला सल्यान-१ बाट प्रतिनिधिसभामा सांसद रहेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दलहरुबीच पूर्ण सहमति हुन नसकेपछि दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्न थालेका छन् । हाल उपप्रधानमन्त्रि समेत रहेका नारायणकाजी श्रेष्ठलाई गृहमन्त्री बनाउने तयारी स्वरूप प्रधानमन्त्री प्रचण्डले उनले सम्हाल्दै आएको भौतिक पूर्वाधार मन्त्रालय एकीकृत समाजवादी;लाई दिने तयारी गरेका हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै