• २०८१ बैशाख १८ मंगलबार

प्रभु साहको आम आदमी र माओवादी समाजवादी बिच एकीकरण हुने

kharibot

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी र नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी बिच पार्टी एकता हुदैँछ । 

शुक्रवार बिहान ११ बजे हुने अनामनगरस्थित किम्चि बैंकटमा एकता सभाको आयोजना गरिएको प्रवक्ता चन्द भुषण साहले जानकारी दिए । 

नेकपा एमाले परित्याग गरी अलग्गै पार्टी खोलेका साह यतिखेर सत्तारुढ गठबन्धनमा आबद्ध रहेका छन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय