• २०८१ बैशाख १८ मंगलबार

आम जनता पार्टी र माओवादी समाजवादीबीच एकता

kharibot

काठमाडौं । प्रभु साह नेतृत्वमा आम जनता पार्टी र नेकपा माओवादी समाजवादीबीच एकता भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा आम जनता पार्टी र नेकपा माओवादी समाजवादीबीच एकता भएको घोषणा गरिएको हो । 

एकतापछि पार्टीको नाम ‘आम जनता पार्टी’ नै राखिएको छ । आम जनता पार्टीको दोस्रो संशोधित अन्तरिम विधान पनि सार्वजनिक गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय