• २०८१ बैशाख १६ आइतबार

जसपाबाट समानुपातिक सांसदमा मञ्जु अन्सारीकाे नाम सिफारिस

kharibot

काठमाडौं । जनता समाजवादी पार्टी नेपालले प्रतिनिधिसभाको समानुपातिक तर्फका सदस्यका लागि मञ्जु अन्सारीको नाम सिफारिस गरेको छ । 

बिहीबार बसेको जसपाको कार्यकारिणी समितिको बैठकले उनलाई प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक कोटाबाट सिफारिस गरेको हो ।

सहनाज रहमानको निधन भएपछि रिक्त सो पदमा सप्तरीकी अन्सारीको नाम सिफारिस गरिएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै