• २०८१ असोज २५ शुक्रबार

बाणगंगा बहुमुखी क्याम्पसको निर्वाचन कार्यालयमा नेविसंघको तालाबन्दी

kharibot

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा बहुमुखी क्याम्पसको स्ववियु निर्वाचन कार्यालयमा नेविसंघले तालाबन्दी गरेको छ ।

आफ्ना समानुपातिक तर्फकी उम्मेदवारलाई अनेरास्ववियुका उम्मेदवारसहितका कार्यकर्ताले घरमै गएर डर त्रास देखाएको र सामाजिक सञ्जालमा राखेर चरित्र हत्या गर्न खोजेको भन्दै नेविसंघ क्याम्पस इकाईले स्ववियु निर्वाचन कार्यालयमा तालाबन्दी गरेको छ ।

साथै नेविसंघ इकाईले निर्वाचन समितिले समेत अनेरास्ववियुलाई समर्थन गरेको आरोप समेत लगाएको छ ।


  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै