• २०८१ बैशाख १७ सोमबार

सन्दीपलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सर्वोच्चमा पुनरवलोकन निवेदन दायर

kharibot

काठमाडौं । सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरवलोकन निवेदन दायर भएको छ ।

महान्यायाधिवक्ताको कार्यालयले मंगलबार उच्च अदालत पाटनको आदेश विरुद्ध सर्वोच्चमा निवेदन दायर गरेको हो । 

नाबालिग बालिकालाई जबरजस्ती करणी गरेको अभियोग लागेका लामिछानेलाई उच्च अदालतले पुस २८ गते पुर्पक्षमा थुनामा राख्न आवश्यक नरहेको भन्दै २० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै