• २०८१ बैशाख २२ शनिबार

सिंजा क्षेत्रका ३७० घरधुरी बाढीपहिराे प्रभावितलाई राहत प्रदान

kharibot

जुम्ला  । जुम्लाको सिंजा उपत्यकमा पर्ने तीनवटा गाउँपालिकाका ३७० घरधुरीलाई राहत वितरण गरिएको छ ।

कनकासुन्दरीका १५० घरधुरी, हिमा गाउँपालिका १२० घरधुरी र सिंजा गाउँपालिका एक सय घरधुरी गरी ३७० घरधुरीलाई बाढीपीडितलाई  राहत वितरण गरिएको हो ।

गएको असोज अन्तिम साता अविरल वर्षासँगै आएको बाढीपहिरोले सिंजा उपत्यकामा पर्ने तीनवटा पालिका सबैभन्दा धेरै धनजनको क्षति भएको थियो ।

उक्त क्षेत्रका बाढीपहिरो प्रभावित घरधुरीलाई प्लान इन्टरनेशनल नेपालको सहयोग त्रिपाल, कम्बल, झुल, पीफम, लेम्प (विजुली), डोरीसहित राहत सामग्री वितरण गरिएको पेस नेपाल जुम्लाका परियोजना संयोजक हेमराज भट्टले बताए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै