• २०८१ बैशाख २५ मंगलबार

पूर्वी नवलपरासी-१ मा अग्रता बढाउँदै शशाङ्क कोइराला

kharibot

मध्यविन्दु। नवलपरासी (बर्दघाट सुस्त पूर्व) क्षेत्र नं १ का प्रनिनिधिसभा सदस्य नेपाली कांग्रेसका उम्मेदवार डा शशाङ्क कोइरालाले मतान्तर बढाएका छन् ।

पछिल्लो मत परिणामअनुसार डा शशाङ्क कोइराला नेकपा (एमाले)का उम्मेदवारभन्दा एक हजार चार सय ६४ मतले अगाडि छन् ।

एघार हजार मत गनिसक्दा डा कोइरालाले पाँच हजार पाँच मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार कृष्ण पौडेलले तीन हजार पाँच सय ३७ मत प्राप्त गरेका छन् ।

त्यसैगरी यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले एक हजार पाँच सय ७७ मत प्राप्त गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै