• २०८१ बैशाख १६ आइतबार

शताब्दी पुरुष सत्यमोहन जोशीको निधन

kharibot

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ । जोशीको १०३ वर्षको उमेरमा ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा निधन भएको हो । 

स्वास्थ्यमा समस्या देखिएपछि जोशीको विगत एक महिनादेखि उनको उपचार भइरहेको थियो ।

जोशीको आज बिहान ७ बजेर ९ मिनेटमा निधन भएको पत्रकार गिरिश गिरिले ट्विटरबाट जानकारी दिएका छन् ।

जोशीमा मुटु र प्रोष्टेटको समस्या थियो । पछिल्लो समय उनमा डेंगु पनि पुष्टि भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै