अविरल वर्षाको कारण व्यास नगरपालिका–४ मा शुक्रबार गएको पहिरोले पृथ्वी राजमार्गमा यातयात अवरुद्ध भएपछि मादि नदी पुलमाथि रोकिएका सवारीसाधन ।
पृथ्वी राजमार्गको तनहुँ खण्डका विभिन्न स्थानमा पहिरो जाँदा दशैंको टीका लगाउन हिँडेका यात्रु समयमा गन्तव्यमा पुग्न पाएनन् ।
तस्बिर: पूर्ण विके, रासस