नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ कम्युनिष्ट नेपाल (वाईसीएल)को एकताको दोस्रो सम्मेलनबाट निर्वाचितहरुको सूची प्राप्त भएको छ । जसमा २ नम्बर प्रदेशबाहेक अन्य प्रदेशबाट निर्वाचित हुनेहरुको नाम यस्तो छ । वाइसीएलको एकताको दोस्रो सम्मेलन भदाै २ गतेखि ४ गतेसम्म काठमाडाैंमा थियो । उक्त सम्मेलन आइतबार साँझ नेतृत्व चयन गरेको हो ।
अध्यक्षः राम प्र.सापकोटा (दीपशिखा)
उपाध्यक्षहरू
महासचिवः सुबोधराज सेर्पाली
सचिव
कोषाध्यक्षः मिङमा डण्डु शेर्पा
केन्द्रिय सदस्यहरू