• २०८१ बैशाख १५ शनिबार

प्रदेश २ : महिला र बालिका शिक्षाका लागि विशेष कार्यक्रम ल्याउने

kharibot

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले महिलाको समाजिक सुरक्षाको प्रत्याभूति र बालिकाको शिक्षाका लागि सरकारले विशेष कार्यक्रम ल्याउने बताए । 

एक सय आठौँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा विज्ञप्ति प्रकाशन गरी मन्त्री राउतले महिलामाथि हुने हिंसा, दाइजो प्रथालगायतलाई नियन्त्रण गर्न कानुन बनाउने प्रतिबद्धता व्यक्त गर्दै प्रदेश सरकारले महिलाले पाउँदै गएको सफलतालाई संस्थागत गर्दै आगामी दिनमा तिनको सशक्तीकरण, रोजगारी र शिक्षामा विशेष प्राथमिकता दिइने स्पष्ट गरेका छन् ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै