• २०८१ बैशाख २० बिहीबार

कानूनमन्त्री शर्माले लिए शपथ 

kharibot

काठमाडौं । नवनियुक्त कानूनमन्त्री गोविन्द प्रसाद शर्मा (कोइराला) ले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको शपद लिएका छन् । 

शितल निवासमा आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा ८० बमोजिम मन्त्री पदको पद तथा गोपनीयताको शपथ लिएका राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, लगायतको उपस्थीती रहेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै