• २०८१ बैशाख १७ सोमबार

स्याङजा १ बाट एमालेका नारायण मरासिनी विजयी 

kharibot

काठमाडौँ  । स्याङजा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि एमालेका उम्मेदवार नारायण प्रसाद मरासिनी विजयी भएका छन् । 

मरासिनीले ३९४३३ मत प्राप्त गरेर विजयी भएका छन् भने नेपाली काँग्रेसका उम्मेदवार राजु थापाले २८७३१ मत ल्याएका छन् 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै