• २०८१ बैशाख १७ सोमबार

गुल्मी २ बाट प्रतिनिधि सभामा एमालेका गोकर्ण विष्ट विजयी 

kharibot

गुल्मी । गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा वाम गठबन्धनतर्फबाट एमालेका गोकर्णराज विष्ट १४४६१ मत अन्तरले विजयी भएका छन् ।

विष्टले ३४६१८ मत ल्याएका छन् भने उनका निकट प्रतिद्वन्द्वी नेपाली कांग्रेसका चन्द्रबहादुर केसीले २०१५७ मत पाएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै