• २०८१ बैशाख १६ आइतबार

झापामा राप्रपाका लिङ्देन अगाडी, सिटौला १०६६ मतले पछाडी  

kharibot

झापा । झापाको क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला सुरु देखि नै पछाडी परेका छन् । 

प्राप्त पछिल्लो मतपरिणाम अनुसार राप्रपाका राजेन्द्र लिङ्देनले ५१२२ मत पाएका छन् भने सिटौलाले ४०५६ मत पाएका छन् ।

सिटौलाभन्दा लिङ्देन १०६६ मतले अगाडी रहेका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै