बिराटनगर। राष्ट्रियसभा निर्वाचनको मतदान सकिएको छ ।
मतदान सकिएसँगै कोशी प्रदेशमा मतगणना शुरू भएको छ ।
कोशीमा मतगणना अहिले ४ बजेबाट सुरू भएको सहायक निर्वाचन अधिकृत हेमबहादुर बुढाथोकीले सञ्चारकर्मीलाइ जानकारी दिएका छन ।
उनका अनुसार केही बेरमा नै मत परिणाम सार्बजनिक हुनेछ ।