गोरखा । चर्चित निर्वाचन क्षेत्र गोरखा क्षेत्र नम्बर २ को प्रारम्भिक नतिजा प्राप्त भएको छ ।
प्राप्त नतिजा अनुसार वाम गठबन्धनका माओवादी केन्द्रका उम्मेदवार नारायणकाजी श्रेष्ठलाई पछि पर्दै बाबुराम भट्टराई अगाडी आएका छन् ।
भट्टराईले ८३० मत ल्याएर अगाडी रहेका छन् भने श्रेष्ठले ७६६ मत ल्याएर पछ्याई रहेका छन् ।