• २०८१ बैशाख १७ सोमबार

नेपाल प्रहरीका ३०२ जना इन्स्पेक्टरको सरुवा (सुची सहित)

kharibot

काठमाडौँ । प्रहरी प्रधान कार्यालयले ३ सय २ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा गरेको छ।

निर्वाचन आयोगसँग सहमति लिएर समय पुगेकाहरुको सरुवा गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी प्रधान कार्यालयले आवश्यकता अनुसार सरुवा गरिएको भन्दै कार्तिक महिनाको तलब सुबिधा सरुवा भएको स्थानबाट नै पाउने उल्लेख गरेको छ ।

को कँहा सरुवा भए, सुची हेर्न  यँहा क्लिक गर्नुहोस :
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै