काठमाडौँ । मलेसियामा जारी एसीसी अन्डर १९ एशिया कप छनौट खेलमा भुटानले नेपालले ५१ रनको लक्ष्य पाएको छ ।
भुटानले टस जितेर ब्याटिंग गर्दै २८ ओभरमा केबल ५० रन बनाउदै अल आउट भएको थियो ।
नेपालका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५ र सन्दीप लामिछानेले ४ विकेट लिएका थिए भने नन्दन यादवले एक विकेट लिएका थिए ।