• २०८१ बैशाख १७ सोमबार

नेप्सेमा ११ दशमलव ८१ अंकको गिरावट

kharibot

काठमाडौँ । साताको पहिलो कारोवार दिन नै नेप्से ऋणात्मक देखिएको छ । आज आईतबार नेप्से ११ दसमलव ७३ अंकले घटेर ११ सय ८१ दसमलव ६६ बिन्दुुमा झर्दा सेन्सिटिभ दुुई दसमलव ५६ अंकले घटेर दुई सय ४८ दसमलव ८६ बिन्दुुमा झरेको छ । 

एक सय ६३ वटा कारोवारमा तीन हजार आठ सय २२ वटा कारोवारमा छ लाख ६१ हजार दुुई सय ४६ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुुंदा कारोवार रकम २१ करोड १२ लाख १३ हजार आठ सय २८ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १० वटा समुहको कारोवार भएकोमा नौ वटा समुहको सुचक उच्च अंकले घटेर फाईनान्स समुहको सुचकमा दुुई दसमलव ९९ अंकले सुधार आएको छ । बाँणिज्य बैक समुहको सुचक सात दसमलव ६६ अंकले घटेर एक हजार पाँच दसमलव २० बिन्दुुमा झर्दा आठ करोड २२ लाख १९ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । बिकास बैक समुहको सुचक पनि १३ दसमलव ४२ अंकले घटेर १३ सय ९५ दसमलव ८४ बिन्दुुम झरेकोमा एक करोड १३ लाख ९४ हजार आठ सय रुपैयाँको सेयर खरिद बिक्री छ । 

यसैगरी जलबिद्युुेत समुहको सुचक पनि १३ दसमलव ७७ अंकले घटेर १४ सय २४ दसमलव नौ अंकमा पुुगेकोमा एक करोड ४९ लाख ९७ हजार सात सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । र्निजिवन बीमा समुहको सुुचक पनि आज एक दसमलव १० दसमलव छ अंकले घटेर पाँच हजार आठ सय ५८ दसमलव ७५ बिन्दुुमा झरेकोमा दुुई करोड २१ लाख १९ हजार पाँच सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसबाहेक आज लघुबित्त, जीवन बीमा, होटल, उत्पादनमुुलक र अन्य समुहको सुचकमा पनि गिरावट आएको छ ।

आज बढी कमाउने कम्पनीको सुचीमा परेको तिनाउ बिकास बैकको सेयर मुल्य छ रुपैयाँ ४७ पैसाले बढेर एक सय ८० रुपैयाँमा कारोवार भएको छ  भने बढी गुुमाउने कम्पनीको सुचीमा परेको अरुण भ्याली हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य चार रुपैयाँ ८२ पैसाले घटेर एक सय ३८ रुपैयाँमा कारोवार भएको छ  । 

रकम कारोवारका आधारमा अग्रस्थनमा परेको एनसीसी बैंकको प्रतिकित्ता दुुई सय ३५ रुपैयाँ अन्तिम मुल्यमा एक करोड चार लाख २० हजार आठ सय ७४ रुपैयाँको कारोवार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै