• २०८१ बैशाख १५ शनिबार

सेयर बजारमा सामान्य अंकको गिरावट

kharibot

काठमाडौं । सेयर बजार सामान्य अंकले घटेको  छ । बिहीबार ०.६२ अंकले घटेको सेयर बजार २०८८.९९ विन्दुमा पुगेर बन्द भएको छ । 

यसदिन ३०७ कम्पनीको २ करोड २१ लाख ३२ हजार २७७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३० करोड ७७ लाख ६३ हजार २७७ रुपैयाँको कारोबार भएको छ । 

यसदिन १२१ वटा कम्पनीको सेयरमूल्य बढ्दा ११७ वटा कम्पनीको घटेको छ भने ९ वटाको स्थिर छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै