• २०८१ बैशाख १७ सोमबार

प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित

kharibot

काठमाडौँ । प्रतिनिधि सभाको बैठक सूचना टाँसेर स्थगित भएको छ । 

विहिबार लागि  सूचना टाँसेर साउन ११ गते १ बजेसम्मका लागि स्थगित भएको हो । संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकको विषयमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अघिल्लो बैठक अरुद्ध गरेपछि बैठक आजको लागि तोकिएको थियो । 

काँग्रेसले सरकारले ल्याएको विधेयक फिर्ता नगरिए संसद अवरुद्ध गर्ने चेतावनी दिइरहेको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै