• २०८१ बैशाख १४ शुक्रबार

प्रियंका चोपडाको हलिवुडको दोस्रो फिल्मको ट्रेलर सार्वजनिक 

kharibot

काठमाडौँ । बलिवुडबाट हलिवुड पुगेकी अभिनेत्री प्रियंका चोपडाको हलिवुडको दोस्रो फिल्मको ट्रेलर सार्वजनिक भएको छ ।

‘अ किड लाइक जेक’ नामक सो फिल्ममा प्रियंकाले सहकलाकारको भुमिका निभाएकी छन् । सार्वजनिक ट्रेलरमा प्रियंकालाई निकै कम देखाइए पछि बलिवुडमा उनका फ्यान भने

निराश बनेका छन् । जेक नाम गरेको एक बच्चाको कथामा बैंको यो फिल्म हेर्दा बच्चाको मनोविज्ञानमा आधारित फिल्म रहेको सजिलै बुझ्न सकिन्छ ।

जेक केटा भएपनि केटीका कपडा लगाउने, डल खेलाउने जस्ता बानीले उसका माता-पिताको परेशानीलाई फिल्म देखिएको छ । प्रियंका भने यस फिल्ममा जेकका माता-पिताकी साथीको भुमिकान इभाएको ट्रेलरबाट बुझ्न सकिन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै