काठमाडौँमा बुधबार मिस नेपाल २०१८ की विजेता शृङ्खला खतिवडालाई ताज लगाउँदै पूर्वमिस नेपाल नितिका चाण्डक । प्रतियोगितामा मिस नेपाल यूनिभर्सको उपाधि मनिता देवकोटाले जितिन् भने मिस नेपाल अर्थको उपाधि प्रिया सिग्देल र मिस नेपाल इन्टरनेशनलको उपाधि रोनाली अमात्यले जितेकी छन् । तस्बिर :प्रदीपराज वन्त, रासस